AarthikBikash
शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • शिक्षा/स्वास्थ्य
  • पाठेघरको क्यान्सविरुद्ध किशोरीलाई लगाइने खोप अभियानको म्याद थप

पाठेघरको क्यान्सविरुद्ध किशोरीलाई लगाइने खोप अभियानको म्याद थप

  • शनिबार, अशोज ६, २०८०
पाठेघरको क्यान्सविरुद्ध किशोरीलाई लगाइने खोप अभियानको म्याद थप

काठमाडौं-किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको लगाइने खोपको म्याद थपिएको छ । किशोरीलाई हाल लगाईरहेको खोप  ‘एचपीभी’ अभियानको समय थप गरी १० असोजसम्म पुरयार्ईएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ५ गतेसम्म सो अभियान सञ्चालन गर्ने जनाएको थियो ।

शैक्षिक हडताल, संविधान दिवसलगायत कारणले लगातार बिदा परेको तथा लक्षित समुहले अझै खोप लगाउन बाँकी रहे पछि म्याद थपिएको मन्त्रालयले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार