AarthikBikash
आइतवार, अशोज ६, २०८१
  • होमपेज
  • खेलकुद
  • पारस खड्का क्यानको सचिवमा निर्वाचित

पारस खड्का क्यानको सचिवमा निर्वाचित

  • शनिबार, अशोज ६, २०८०
पारस खड्का क्यानको सचिवमा निर्वाचित

काठमाडौं-नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का नेपाल क्रिकेट संघ(क्यान) को सचिव पदमा निर्वाचित भएका छन् ।

शनिबार भएको क्यानको केन्द्रिय चुनावमा प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई पछि पार्दै खड्का सचिवमा निर्वाचित भएका हुन् ।

अहिलेसम्म ७५ मतको गणना सकिँदा पारसले ४३ मत ल्याएका छन् भने प्रशान्तको ३२ मत छ । ४३ योसँगै पारसको जित पक्का भएको हो ।

Facebook Comments

सम्बन्धित समाचार