mega darknetmega darknet
AarthikBikash
सोमवार, भदौ २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • बंगलादेश र चीनलाई पनि बिजुली बेच्छौँ : प्रधानमन्त्री प्रचण्ड

बंगलादेश र चीनलाई पनि बिजुली बेच्छौँ : प्रधानमन्त्री प्रचण्ड

  • मङ्लबार, पुस १०, २०८०
बंगलादेश र चीनलाई पनि बिजुली बेच्छौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतमा बिजुली बिक्री सुरु भइसकेको र चाँडै बंगलादेशमा समेत बिजुली बिक्री गरिने बताएका छन्  ।

सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भने, ‘४० मेगावाटसम्म बिजुली निर्यात गर्न त्रिदेशीय सम्झौता हुँदैछ। चिलिमे केरुङ प्रसारणलाइन बन्दै गरेकाले पछि चीनमा पनि बिजुली निर्यात गरिनेछ ।’

देशले ५ खर्ब बराबरको बिजुली बेच्दा सम्पन्न बन्न सकिने सम्भावना रहेको उनले बताए।

सम्बन्धित समाचार