mega darknetmega darknet
AarthikBikash
सोमवार, मंसिर ९, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • खेलकुद
  • Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
  • आईसीसी विश्वकप लिग–२ मा अमेरिकासँग नेपाल पराजित

आईसीसी विश्वकप लिग–२ मा अमेरिकासँग नेपाल पराजित

  • सोमवार, कार्तिक १२, २०८१
आईसीसी विश्वकप लिग–२ मा अमेरिकासँग नेपाल पराजित

काठमाडौं – आईसीसी विश्वकप लिग–२ मा अमेरिकासँग नेपाल तीन विकेटले हारेको छ । दुई सय ८७ रनको लक्ष्य अमेरिकाले ४९ ओभर चार बलमा सात विकेट गुमाएर पूरा गर्‍यो ।

अमेरिकाका ओपनर शयान जहाजिंगरले ९७ बलमा १०४ रन बनाए । नेपालका कुशल भुर्तेलले ६ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले २ र ललित राजवंशीले १ विकेट लिए ।

त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रङ्गशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा अल आउट हुँदै दुई सय ८६ रन बनाएको थियो ।नेपालका कप्तान रोहित पौडेलले ९६ रन बनाए । ओपनर आसिफ शेखले ५२ र अनिल साहले ५६ रन बनाए । अमेरिका स्पिनर नोष्थुश केन्जिगेले ४ विकेट लिए ।

नेपालले अव भोलि स्कटल्यान्डसँग खेल्नेछ ।

सम्बन्धित समाचार