AarthikBikash
शनिबार, असार २८, २०८२

अन्तर्राष्ट्रिय

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई सुनाइयो ६ महिनाको जेल सजाय
ब्रेक्इङ न्युज
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई सुनाइयो ६ महिनाको जेल सजाय
  • १ हप्ता अगाडि

काठमाडौं– बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ६ महिनाको जेल सजाय सुनाइएको छ । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई अदालतको अवहेलनाको मुद्दामा ६ महिनाको जेल सजाय सुनाएको हो । गत वर्ष जुलाईमा बंगलादेशमा तत्कालीन सरकार विरुद्धको विरोध प्रदर्शनपछि शेख हसिनाले सत्ता छोड्नु परेको थियो । त्यस बेलादेखि कुनै पनि मुद्दामा शेख हसिनालाई सजाय सुनाइएको यो पहिलो […]

एयर इन्डिया विमान दुर्घटना : होस्टेलमा रहेका ४९ जनाको पनि मृत्यु
ब्रेक्इङ न्युज
एयर इन्डिया विमान दुर्घटना : होस्टेलमा रहेका ४९ जनाको पनि मृत्यु
  • ४ हप्ता अगाडि

काठमाडौं-भारतमा बिहीबार भएको एयर इन्डिया विमान दुर्घटनामा होस्टेलमा रहेका ४९ जनाको पनि मृत्यु भएको छ । योसँगै उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या कम्तीमा २९० पुगेको छ । अहमदावादबाट लन्डन जाँदै गरेको विमान दुर्घटना हुँदा चिकित्सकहरूको एक होस्टेल रहेको भवनमा ठोक्किएको थियो । एयर इन्डियाका अनुसार उक्त एयर इन्डिया फ्लाइट न. १७१ मा सवार २४२ यात्रुमध्ये […]

दुर्घटनामा परेको एअर इण्डियाको विमानमा गुजरातका पूर्वमुख्यमन्त्री पनि थिए
ब्रेक्इङ न्युज
दुर्घटनामा परेको एअर इण्डियाको विमानमा गुजरातका पूर्वमुख्यमन्त्री पनि थिए
  • ४ हप्ता अगाडि

काठमाडौं-भारतको अहमदावादमा दुर्घटना भएको विमानमा गुजरातका पूर्वमुख्यमन्त्री पनि सवार रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । लण्डनका लागि उडेको विमान अहमदाबाद विमान स्थलबाट उडान भरेको केही समयपछि मेघनीनगर नजिकै दुर्घटनाग्रस्त भएको हो । एअर इण्डियाको बोइङ ७८७ ड्रिमलाइन विमानमा २ सय ४२ जना यात्रु सवार थिए । उक्त विमानमा गुजरात राज्यका पूर्वमुख्यमन्त्री एवम् भारतीय जनता […]