AarthikBikash
बुधबार, पुस १६, २०८२

आर्थीक खबर

बूढीगण्डकी आयोजनाबारे कुनै अन्योलता छैन, काम छिटो अगाडि बढाऔँ : प्रधानमन्त्री प्रचण्ड
ब्रेक्इङ न्युज
बूढीगण्डकी आयोजनाबारे कुनै अन्योलता छैन, काम छिटो अगाडि बढाऔँ : प्रधानमन्त्री प्रचण्ड
  • २ years अगाडि

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी जलासययुक्त जलविद्युत् आयोजनाको काममा तीव्रता दिन आग्रह गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित छलफलमा प्रधानमन्त्री प्रचण्डले आयोजना निर्माणको कामलाई तीव्रता दिएर जानुपर्ने बताएका हुन्।प्रधानमन्त्री प्रचण्डले भने,‘बूढीगण्डकी जलासययुक्त आयोजना सामान्य परियोजना होइन, यो राष्ट्रिय गौरवको आयोजनाका साथै बहुआयमिक आयोजना पनि हो । हामीले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात […]