सरकारको विपद् कोषमा ६ अर्ब रुपैयाँ
काठमाडौं – नेपाल सरकारको विपद् व्यवस्थापन कोषमा रु ६ अर्ब रुपैयाँ रहेको छ । उक्त कोषको रकम विपद्जन्य घटनाको उद्धार, अस्थायी बसोबास, खाद्यान्न, आर्थिक सहायतलगायतमा खर्च हुन्छ । तोकिएका बाहेकको क्षेत्रमा यसको रकम खर्च गर्न नपाइने कानूनी व्यवस्था छ । कोषमा रहेको रु ६ अर्ब तीन करोड १२ लाख ९५ हजारमध्ये सबैभन्दा बढी प्रधानमन्त्री दैवी प्रकोप […]