प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सभामुखको दलहरूसँग आज निर्णायक छलफल
काठमाडौं-प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीलाई तीव्र बनाउँदै सभामुख देवराज घिमिरेले आज प्रमुख राजनीतिक दलहरूसँग निर्णायक छलफल गर्दैछन् । संसद् पुनर्स्थापनाको माग अघि सार्दै घिमिरेले बुधबार बिहान ९ बजे ११ राजनीतिक दलका प्रतिनिधिहरूलाई छलफलका लागि बोलाएका छन् । छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा […]