AarthikBikash
आइतवार, मंसिर ८, २०८२

राजनीति

दोलखाको प्रतिनिधिसभातर्फ माओवादीका गंगा कार्की विजयी
ब्रेक्इङ न्युज
दोलखाको प्रतिनिधिसभातर्फ माओवादीका गंगा कार्की विजयी
  • ३ years अगाडि

काठमाडौं – दोलखाको प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धी एमालेका बालकृष्ण शिवाकोटीलाई ५ सय १८ मतको अन्तरले पराजित गर्दै कार्की विजयी भएका हुन् । कार्कीले ३६ हजार ९ सय ९५ मत पाउँदा शिवाकोटीले ३६ हजार ४ सय ७७ मत पाए ।

आगामी सरकारको नेतृत्वका लागि माओवादीको दाबी रहन्छ : देव गुरुङ
राजनीति
आगामी सरकारको नेतृत्वका लागि माओवादीको दाबी रहन्छ : देव गुरुङ
  • ३ years अगाडि

काठमाडौं-नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले आगामी सरकारको नेतृत्वका लागि आफ्नो पार्टीको दाबी रहने बताएका छन्। केन्द्रीय कार्यालय, पेरिशडाँमा आयोजित पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महासचिव गुरुङले सरकारको नेतृत्वमा माओवादीको दाबी स्वभाविक भएको बताएका हुन्। गुरुङले भने, “विगतदेखि भन्दै आएकाले स्वभाविक ढंगले त्यो कुरा उठाउने विषय स्वतः भयो।” अहिलेको परिवर्तनको बाहक भएको नाताले पनि नेतृत्वको […]

लुम्बिनीको प्रदेश राजधानी तत्काल नसार्न एमालेको माग
राजनीति
लुम्बिनीको प्रदेश राजधानी तत्काल नसार्न एमालेको माग
  • ३ years अगाडि

बुटवल-नेकपा एमाले रुपन्देहीले लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलबाट सार्ने निर्णय तत्काल रोक्न माग गरेको छ । एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले एक विज्ञप्ति जारी गर्दै उक्त निर्णय रोक्नुपर्ने माग गरेका हुन् । काम चलाउ सरकारले सस्तो लोकप्रियता आर्जन गर्नका लागि मन्त्रालयहरु सार्न हतारो गरेको भन्दै यसलाई तुरुन्त रोकी आगामी नयाँ सरकार र संसदको अधिकार क्षेत्रमासमेत […]

प्रतिनिधिसभा सदस्यमा बाजुराबाट कांग्रेसका पाण्डे विजयी
राजनीति
Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
प्रतिनिधिसभा सदस्यमा बाजुराबाट कांग्रेसका पाण्डे विजयी
  • ३ years अगाडि

काठमाडौं-प्रतिनिधिसभा सदस्यमा बाजुराबाट नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे विजयी भएका छन्। पाण्डेले ३१ हजार ७ सय ८६ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कर्ण थापाले २६ हजार ३ सय ४९ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ। उनीहररुबीचको मतान्तर ५ हजार ४ सय ३७ रहेको छ। बाजुरामा बुथ कब्जा भएको भन्दै एमालेले मतगणनामा अवरोध […]

सुकुम्वासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ : बाबुराम भट्टराई
राजनीति
सुकुम्वासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ : बाबुराम भट्टराई
  • ३ years अगाडि

काठमाडौं-पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकाका सुकुम्वासी समस्या समाधान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संयोजन गर्नुपर्ने बताएका छन् । काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रमा रहेका सुुकुमवासी बस्ती हटाउन खोजे पनि अवरोध भएपछि भट्टराईले तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संयोजन गरेर सहजीकरण गर्दा राम्रो हुने बताएका हुन् । उनीहरुको व्यवस्थापनको उत्तम विकल्प नागार्जुन नगरपालिकामा बनाइएको अपार्टमेन्ट रहेको […]