काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) कञ्चनपुर पुगेका छन्। मंगलबार धनगढीबाट हुलाकी सडकको मार्ग हुँदै पुनर्वासस्थित डोकेबजार पार गरेर कञ्चनपुर प्रवेश गरेका हुन्। झापा लगायतका पूर्वी जिल्लाहरुमा चुनाव प्रचारपछि सुदूरपश्चिम ओर्लिएका बालेन सोमबार बाँकेको नेपालगञ्ज, बर्दियाको बाँसगढी, मैनापोखर, गुलरिया, मधुवन र राजापुर हुँदै आज कैलाली पुगेका थिए । बालेनलाई रास्वपाका नेता कार्यकर्ताहरुले […]