विराटनगरमा नेकपाको एकता सन्देश सभा सुरू, तीन पूर्वप्रधानमन्त्रीले सम्बोधन गर्दै
विराटनगर-नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा विराटनगरमा सुरू भएको छ । माओवादी केन्द्र, नेकपा एससहित दर्जनभन्दा बढी वाम घटकहरू मिलेर गठन भएको नेकपाले देशव्यापी एकताको सन्देश दिन अभियान सञ्चालन गरिरहेको छ । सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपाल, नेता झलनाथ खनाल, भीम रावल, नारायणकाजी श्रेष्ठ, गोपाल किराती, जगन्नाथ खतिवडा लगायतका शीर्ष […]