AarthikBikash
शुक्रबार, पुस ११, २०८२

समाचार

रवीन्द्र मिश्रको निर्वाचन खर्च २४ लाख ४९ हजार
राजनीति
रवीन्द्र मिश्रको निर्वाचन खर्च २४ लाख ४९ हजार
  • ३ years अगाडि

काठमाडौं- राप्रपा नेपालका उपाध्यक्ष रवीन्द्र मिश्रले ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्दा भएको खर्च विवरण सार्वजनिक गरेका छन् । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उनले २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च भएको विवरण निर्वाचन आयोग समक्ष पेश गरेको जनाएका छन् । विज्ञप्तिमा उनले भनेका छन्–मलाई यो उल्लेख गर्दा खुशी लाग्छ कि सोही क्षेत्रबाट […]

थापाथलीको सुकुमवासी वस्ती हटाउन माग गर्दै मेयर शाहलाई ज्ञापनपत्र
ब्रेक्इङ न्युज
थापाथलीको सुकुमवासी वस्ती हटाउन माग गर्दै मेयर शाहलाई ज्ञापनपत्र
  • ३ years अगाडि

काठमाडौं- काठमाडौंको थापाथलीस्थित सुकमवासी बस्ती हटाउन माग गर्दै स्थानीयले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाएका छन् । स्वतस्फुर्त भेला भएका सर्वसाधारणले हिजो सोमबार ज्ञापनपत्र बुझाएका हुन् । उनीहरूले थापाथलीस्थित बागमती खोलाको किनारामा रहेको सार्वजनिक-सरकारी जग्गा अतिक्रमण गरी आफूखुशी मनलागी, अशोभाविक एवं अनियन्त्रित रुपमा बसिरहेका कथित सुकुमवासीका कारण खोला प्रदुपषत भएको, राजधानीको सौन्दर्यमा समेत प्रतिकूल […]

लुम्बिनीको मुख्यमन्त्री कार्यालय बुटवलबाट दाङ सारियो
समाचार
लुम्बिनीको मुख्यमन्त्री कार्यालय बुटवलबाट दाङ सारियो
  • ३ years अगाडि

बुटवल- लुम्बिनी प्रदेशको बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका दाङमा सारिएको छ। स्थायी पुर्वाधार बनाएर मन्त्रालयहरु दाङ सार्न आवाज उठिरहेका बेला मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका फर्निचर लगायत सामानहरु रातारात दाङ सारिएको हो। रातको समयमा तीन वटा ट्रकमा सामानहरु लोड गरी राति नै दाङ पुर्याइएको हो। मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नै कार्यकालमा दाङबाट मुख्यमन्त्री कार्यालय सञ्चालनमा ल्याउन […]

सुकुम्वासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ : बाबुराम भट्टराई
राजनीति
सुकुम्वासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ : बाबुराम भट्टराई
  • ३ years अगाडि

काठमाडौं-पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकाका सुकुम्वासी समस्या समाधान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संयोजन गर्नुपर्ने बताएका छन् । काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रमा रहेका सुुकुमवासी बस्ती हटाउन खोजे पनि अवरोध भएपछि भट्टराईले तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संयोजन गरेर सहजीकरण गर्दा राम्रो हुने बताएका हुन् । उनीहरुको व्यवस्थापनको उत्तम विकल्प नागार्जुन नगरपालिकामा बनाइएको अपार्टमेन्ट रहेको […]