पोखरा – गण्डकी प्रदेश सरकारका ऊर्जा मन्त्री हरिशरण आचार्य बर्खास्त भएका छन्। आसन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई सहयोग गरेको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आचार्यलाई बर्खास्त गरेका हुन्। एमालेका उम्मेदवारलाई मत माग्दै हिँडेपछि मुख्यमन्त्री पोखरेलले मन्त्री आचार्यलाई हटाएका हुन्। मुख्यमन्त्री पोखरेलले उनलाई बर्खास्त गरेको पत्र प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष पत्र पठाएका छन्। तर, यसबारे मुख्यमन्त्री […]
काठमाडौं – रुपन्देहीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेका छन् । देवदह नगरपालिका-५ पाल्पाली टोलमा घरभित्र चुकुल लागेको अवस्थामा श्रीमान्-श्रीमतीको शव फेला परेको देवदह प्रहरी चौकीका प्रमुख गंगाबहादुर सारुले जानकारी दिए । कतारबाट छुट्टी आएका ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीय हेमकला जोल्मी मगर आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका हुन् […]
काठमाडौं – आगामी मंसिर ४ गते हुने निर्वाचनमा ‘लौरो’ अभियानमा रहेकाहरूको हाम्रो नेपाली पार्टीले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। अभियानले अबको विकास दीर्घकालीन निकाशसहित दीर्घकालीन मास्टरप्लान बनाइ १ वर्ष, ५ वर्ष ५० वर्षको योजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ। सात वटै प्रदेशमा ७ चक्र निर्माण गरी हिमाल, पहाड र तराईलाई जोडेर ७ वटा चक्रपथ तथा अध्यात्मिक […]