AarthikBikash
मङ्लबार, पुस ८, २०८२

समाचार

छानबिन समितिले पूर्वअर्थमन्त्रीसँग लियो बयान,सीसीटिभी फुटेज बारे केही थाहा नभएको जवाफ
राजनीति
छानबिन समितिले पूर्वअर्थमन्त्रीसँग लियो बयान,सीसीटिभी फुटेज बारे केही थाहा नभएको जवाफ
  • ३ years अगाडि

काठमाडौं – पूर्व अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नरहेको बयान दिएका छन्। बिहीबार बिहान बसेको संसदीय विशेष छानबिन समितिको बैठकमा शर्माले अनधिकृत व्यक्ति संलग्न नरहेको बयान दिएका हुन्। छानबिन समितिका ११ जना सदस्यहरुले सो घटनाबारे शर्मासँग बयान लिएका थिए। शर्माले आज बयान दिँदै संसदमा बजेट पेश गर्नुअघि अर्थमन्त्रालयमा मध्यरातमा अनधिकृत व्यक्ति प्रवेश […]

विदाको दिनमा चल्ने सरकारी सवारी साधनको चाबी नखोस्न गृहको निर्देशन
समाचार
विदाको दिनमा चल्ने सरकारी सवारी साधनको चाबी नखोस्न गृहको निर्देशन
  • ३ years अगाडि

काठमाडौं – गृह मन्त्रालयले सार्वजनिक विदाको दिनमा चल्ने सरकारी सवारी साधनको चाबी नखोस्न निर्देशन दिएको छ । सार्वजनिक विदामा चलेका सरकारी सवारी साधनको चाबी विभिन्न समूहले खोसेपछि गृहले यस्तो निर्देशन दिएको हो । बुधबार गृहसचिव स्तरीय बैठकले उक्त निर्देशन जारी गरेको हो । गृहले प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रमा केही […]

नेपाली क्रिकेटको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका पुबुदु क्यानडाको प्रमुख प्रशिक्षक नियुक्त
खेलकुद
नेपाली क्रिकेटको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका पुबुदु क्यानडाको प्रमुख प्रशिक्षक नियुक्त
  • ३ years अगाडि

काठमाडौं – केहि घण्टा अघि मात्रै नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका पुबुदु दासानायके क्यानडा राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । दिउसो तीन बजे पत्रकार सम्मेलन गरेर व्यक्तिगत कारण देखाएका पुबुदुलाई त्यसको तीन घण्टा पनि बित्न नपाउँदै क्रिकेट क्यानडाले प्रशिक्षकमा नियुक्त गरेको हो । यस अघि क्यानले पत्रकार सम्मेलन […]