यी हुन निर्वाचनको दिन चलाउँन पाइने सवारी साधन
काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते मतदानको दिन अत्यावश्यक सवारीसाधनलाई चल्न दिने बताएको छ। आयोगले शनिबार सूचना जारी गर्दै बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल, खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार गाडीलगायत अत्यावश्यक सवारी साधन चल्न दिने जनाएको छ। आयोगले तल उल्लेखित सवारीसाधन प्रयोग गर्न सवारी अनुमतिपत्र लिनु नपर्नेगरी सहज आवागमनको व्यवस्था गरेको छ। – बिरामी बोकेको […]