AarthikBikash
आइतवार, भदौ २२, २०८२

समाचार

यी पाँच प्रदेशमा मनसुनी वायुको प्रभाव कायमै,वर्षाको सम्भावना
समाज
यी पाँच प्रदेशमा मनसुनी वायुको प्रभाव कायमै,वर्षाको सम्भावना
  • ११ महिना अगाडि

काठमाडौं-कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पूर्वी र मध्य भागमा भारतको बिहार तथा आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही […]

नवरात्रको पाँचौं दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै
समाज
नवरात्रको पाँचौं दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै
  • ११ महिना अगाडि

काठमाडौं – नवरात्रको छैटौँ दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनतकुमारको नाम स्कन्द रहन गएको हो । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ ।नवरात्रका अवसरमा देवीको आराधना गरी […]

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २४६ पुग्यो
समाज
बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २४६ पुग्यो
  • ११ महिना अगाडि

काठमाडौंं-बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २४६ पुगेको हो । नेपाल प्रहरीका अनुसार अहिलेसम्म २४६ जनाको मृत्यु भएको छ भने १८ जना अझै बेपत्ता रहेका छन् । त्यस्तै १७८ जना अझै घाइते रहेका छन् । मृत्यु हुनेमा बागमती प्रदेशका १३९ जना रहेका छन्, जसमा काठमाडौँ उपत्यकाका ७० जना रहेका छन् । त्यस्तै लुम्बिनी प्रदेशका २ जनाको […]