महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति पुगे प्रधानमन्त्री ओली
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले महाशिवरात्रि पर्वको पूर्वसन्ध्यामा मंगलबार साँझ पशुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गरेका छन् । प्रधानमन्त्री ओलीले मन्दिरमा पूजा र आरती गर्नुका साथै महाशिवरात्रिको व्यवस्थापन तयारीबारे पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग जानकारी लिएका हुन् । पर्वलाई सुरक्षित, अनुशासित, मर्यादित तथा व्यवस्थित बनाइ सहजरुपमा भक्तजनको दर्शनको व्यवस्था मिलाउन निर्देशन दिए। प्रधानमन्त्री ओलीका साथ संस्कृति, […]