AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • फर्कियो चिनियाँ जनकंग्रेसको टोली

फर्कियो चिनियाँ जनकंग्रेसको टोली

  • बिहिबार, भदौ ३०, २०७९
फर्कियो चिनियाँ जनकंग्रेसको टोली

काठमाडौं – नेपालको चार दिने औपचारिक भ्रमणमा आएको चिनियाँ राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु नेतृत्वको टोली भ्रमण सकेर फर्किएको छ ।

उनलाई सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान ८ बजेर ५० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।

चान्शु २७ भदौमा नेपाल भ्रमणमा आएका थिए । उनलाई सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा स्वागत गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार