mega darknetmega darknet
AarthikBikash
सोमवार, भदौ २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

  • मङ्लबार, माघ १७, २०७९
प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न निवर्तमान गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने बालुवाटार पुगेका छन्।

उनीहरुबीच मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो। गृहमन्त्री पदबाट राजीनामा दिएपछि दोस्रो उनी बालुवाटार पुगेका हुन् ।

भेटमा समसामयिक राजनीतिबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। लामिछानेले पुन: आफू गृहमन्त्री हुनुपर्ने माग राखेका छन् । तर, प्रचण्ड गृहमन्त्री आफैँसँग राख्न चाहन्छन् ।

 

सम्बन्धित समाचार