mega darknetmega darknet
AarthikBikash
बिहिबार, भदौ १९, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • आईसीसी विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा, को-को परे ?

आईसीसी विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा, को-को परे ?

  • शनिबार, कार्तिक १०, २०८१
आईसीसी विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा, को-को परे ?

काठमाडौं-नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग-२ सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ ।

क्यानले शनिबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । सागर ढकाल र देव खनाललाई भने रिजर्भमा राखिएको छ ।

यसअघि अमेरिकाविरुद्ध टी-२० सिरिज नखेलेका सन्दीप लामिछाने टिममा अटाएका छन् ।

क्यानले दिएको जानकारी अनुसार नेपाली टिममा कप्तान पौडेलका साथै कुशल भुर्तेल, आसिफ सेख, अनिल साह, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी छन्।

नेपाल, अमेरिका र स्कटल्याण्डबीच अमेरिकामा हुने लिग टू मा नेपालले आफ्नो पहिलो खेल आइतबार घरेलु टोली अमेरिकासँग खेल्दैछ ।

सम्बन्धित समाचार