кракен ссылкакракен ссылка
AarthikBikash
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • खेलकुद
  • महिला च्याम्पियनसिप: नेपाललाई २-० गोलले पराजित गर्दै म्यानमारले जित्यो उपाधि

महिला च्याम्पियनसिप: नेपाललाई २-० गोलले पराजित गर्दै म्यानमारले जित्यो उपाधि

  • बुधबार, फाल्गुन १४, २०८१
महिला च्याम्पियनसिप: नेपाललाई २-० गोलले पराजित गर्दै म्यानमारले जित्यो उपाधि

काठमाडौं – चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि म्यानमारले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा म्यानमारले नेपाललाई २-० गोलले पराजित गर्दै उपाधि जितेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा खेलको दोस्रो हाफमा म्यानमारले २ गोल गर्दै नेपाललाई घरेलु मैदानमा स्तब्ध पारेको हो। यो हारसँगै नेपालले १३औं फाइनलमा पनि रजतमा सीमित भएको हो। फाइनल खेलको ११औं  मिनेटमा युन वादी ह्यालिङले गरेको प्रहार एन्जिलाले रोकिन्। २४औं मिनेटमा म्यानमारकी सान थले गोलरक्षकलाई समेत विट गरेर पोष्टभित्र हानेको प्रहार विमला विकले पोष्ट भित्रबाट उत्कृष्ट बचाउ गरिन्।

सम्बन्धित समाचार