mega darknetmega darknet
AarthikBikash
मङ्लबार, भदौ २४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • यो वर्ष नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत

यो वर्ष नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत

  • मङ्लबार, बैशाख १९, २०८०
यो वर्ष नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत

काठमाडौं-चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत पुग्ने देखिएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले चालू आवमा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभूत मूल्यमा २.१६ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको हो।

सरकारले चालु आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य बजेटमार्फत राखेको थियो। विश्‍व बैंक एसियाली विकास बैंकको अन्तिम प्रक्षेपणमा ४.१ प्रतिशतको आर्थिक वृद्धिको प्रक्षेपण गरेका थिए।

यस्तै नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुगेको अनुमान गरिएको छ।

सम्बन्धित समाचार