mega darknetmega darknet
AarthikBikash
आइतवार, कार्तिक ३, २०८२

डिजेल र पेट्रोलको मूल्य घट्यो

  • शनिबार, चैत्र १, २०८१
डिजेल र पेट्रोलको मूल्य घट्यो

काठमाडौं  – नेपाल आयल निगममले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

नियमले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटाएको हो।

सम्बन्धित समाचार