AarthikBikash
बुधबार, भदौ १७, २०८३
  • होमपेज
  • राजनीति
  • बाढीपीडितको उद्धार र राहतमा सरकारका सबै अंग प्रभावकारी रूपमा लागेका छन् : प्रधानमन्त्री

बाढीपीडितको उद्धार र राहतमा सरकारका सबै अंग प्रभावकारी रूपमा लागेका छन् : प्रधानमन्त्री

  • बुधबार, भदौ १७, २०८३
बाढीपीडितको उद्धार र राहतमा सरकारका सबै अंग प्रभावकारी रूपमा लागेका छन् : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले भोटकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतमा सरकारका सबै अंग प्रभावकारी रूपमा लागेको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले भदौ १० गते बिहान बाढी आइरहेको खबर प्रवाह गर्नेदेखि प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सरकार लागेको बताएका छन्। अहिले उनले विपद् क्षेत्रमा सरकारले गरेका कार्यको फेहरिस्त प्रस्तुत गरिरहेका छन्।

 

 

 

 

सम्बन्धित समाचार