AarthikBikash
शनिबार, भदौ २०, २०८३
  • होमपेज
  • समाज
  • भोटेकोशी बाढी : अहिलेसम्म १३,१०१ जनाको उद्वार

भोटेकोशी बाढी : अहिलेसम्म १३,१०१ जनाको उद्वार

  • शनिबार, भदौ २०, २०८३
भोटेकोशी बाढी : अहिलेसम्म १३,१०१ जनाको उद्वार

काठमाडौं – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका १३,१०१ जनाको उद्वार गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार साँझसम्म १३,१०१ जनाको उद्वार गरिएको हो। जसमा २७५ जना विदेशी र ३९८७ जना नेपाली नागरिकहरुको हवाइ उद्वार गरिएको छ। यस्तै  २०० जनाको स्थलमार्गबाट उद्वार गरिएको छ।

प्रभावित क्षेत्रका नागरिकहरुको उद्धारका लागि नेपालीले सेनाले अहिलेसम्म ९७३ पटक उडान गरेको छ। शनिबार मात्रै सेनाले ९२ पटक उडान गरेको छ। यस्ते उक्त क्षेत्रमा निजी क्षेत्रमार्फत १२९ उडान गरिएको छ।

सम्बन्धित समाचार