AarthikBikash
शनिबार, भदौ २७, २०८३
  • होमपेज
  • खेलकुद
  • युएईविरुद्ध नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्दै

युएईविरुद्ध नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्दै

  • शनिबार, भदौ २७, २०८३
युएईविरुद्ध नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्दै

काठमाडौं – मलेसियामा जारी एसीसी प्रिमियर कपको फाइनलमा युएईविरूद्व नेपालले टस जितेर ब्याटिङ गर्दैछ ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा आज बिहान नेपाली टोलीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

वायुमास ओभलमा हुने खेल अहिले ७ः१५ बजेबाट सरू हुनेछ । नेपालले प्लेइिङ-११ मा आज दुई जना खेलाडी परिवर्तन गरेको छ।

यसअघि, सेमिफाइनल खेलमा प्लेइिङ-११ मा रहेका देव खनाल र शेर मल्लको स्थानमा आज नेपालले सन्दीप जोरा र अर्जुन कुमाललाई मौका दिएको छ। दुवै टोली दोस्रोपटक एसिसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन्।

सम्बन्धित समाचार