नयाँ धितोपत्र विधेयक तत्काल ल्याउन अर्थ समितिको निर्देशन
काठमाडौं – संघीय संसद्को अर्थ समितिले नेपालको पूँजी बजारलाई आधुनिक, प्रविधिमैत्री, पारदर्शी र लगानीमैत्री बनाउन नयाँ धितोपत्रसम्बन्धी विधेयक तत्काल तर्जुमा गरी संसदमा प्रस्तुत गर्न सरकार र नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई निर्देशन दिएको छ। बुधबार पूँजी बजारका सरोकारवालासँग छलफल गरेपछि समितिले धितोपत्र निष्कासन, सूचीकरण, बजार सञ्चालन तथा नियमनदेखि लगानीकर्ताको हित संरक्षणसम्म सम्बन्धित निकायको भूमिका, जिम्मेवारी […]