गोरखा पहिरो : चार जनाको शव भेटियो, एक जना अझै बेपत्ता
काठमाडौं– गोरखाको धार्चेमा लेदोसहितको पहिरो जाँदा बेपत्ता भएका चार जनाको शव फेला परेको छ।नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी गर्ने क्रममा चार जनाको शव फेला पारेका हुन् ।घटनास्थलमा तीन जनाको र फिस्लिङमा एक जनाको शव फेला परेको छ। सुलाल कान्छा गुरुङ, उनका छोरा जीतबहादुर गुरुङ र बुहारी कान्छीमाया गुरुङको शव भेटिएको जिल्ला प्रहरी […]