एक वर्षमा नेपालमा भारतबाट तीन खर्बभन्दा बढीको डिजेल, पेट्रोल र एलपी ग्यास भित्रियो
काठमाडौं – नेपालमा गत आर्थिक वर्ष २०७८/७९ मा तीन खर्बभन्दा बढीको पेट्रोल, डिजेल र एलपी ग्यास भारतबाट भित्रिएको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको पेट्रोल, डिजेल र एलपी ग्यास नेपाल भित्रिएको हो । उक्त अवधिमा कूल ३ खर्ब ५ अर्ब १७ करोड २५ लाख ३३ हजार रुपैयाँको […]