AarthikBikash
बिहिबार, मंसिर ५, २०८२

राजनीति

यस्ताे छ बाबुराम भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदन
ब्रेक्इङ न्युज
यस्ताे छ बाबुराम भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदन
  • ३ years अगाडि

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मंगलबारबाट जडिबुटीस्थित रोयल जडिबुटी ब्याङक्वेटमा सुरू भएकाे आफूपक्षीय भेलामा राजनीतिक प्रतिवेदन पेश गरेका छन् । भट्टराईले अबको बाटोबारे दुई विकल्प अघि सारेका छन् । उनका अनुसार पहिलो- नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने र दोस्रोमा विचार, नीति, कार्यक्रम मिल्ने […]

चिनियाँ विदेश विभाग प्रमुख लिउ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
राजनीति
चिनियाँ विदेश विभाग प्रमुख लिउ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
  • ३ years अगाडि

काठमाडौं – चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । नेपालको चार दिने भ्रमणमा रहनु भएका प्रमुख लिउले आज (मंगलबार) बिहान भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष ओलीकै निवासमा पुगेर भेटवार्ता गर्नुभएको हो । साेही भेटवार्तामा एमाले नेताहरू प्रदीप ज्ञवाली, राजन भट्टराई र विष्णु रिमाललगायत […]

चिनियाँ नेता लिउले भेटे प्रचण्डलाई
राजनीति
चिनियाँ नेता लिउले भेटे प्रचण्डलाई
  • ३ years अगाडि

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओबीच भेटवार्ता भएको छ । सोमबार दिउँसो ललितपुरको खुमलटारस्थित निवासमै पुगेर नेपाल भ्रमणमा रहेका चिनियाँ नेता लिउले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, देव गुरुङ, पम्फा भुसाल सहभागी छन् । ‘नेपालको […]