AarthikBikash
बिहिबार, पुस १०, २०८२

समाचार

बागमती प्रदेशसभाको सभामुखमा पाठक निर्वाचित
ब्रेक्इङ न्युज
बागमती प्रदेशसभाको सभामुखमा पाठक निर्वाचित
  • ३ years अगाडि

हेटौँडा-बागमती प्रदेशसभाको सभामुखमा भुवनकुमार पाठक निर्वाचित भएका छन्। प्रदेशसभामा आज शुक्रबार भएको मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट उम्मेदवार बन्नुभएका पाठक सभामुख पदमा निर्वाचित भएका हुन्। उनले ६२ मत प्राप्त गरेको प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले जानकारी दिए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका शिवराज अधिकारीले ३६ मत प्राप्त गरेका थिए भने नेपाल मजदुर किसान पार्टी (नेमकिपा)की […]

सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालतकाे आदेश
समाचार
सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालतकाे आदेश
  • ३ years अगाडि

काठमाडौं – बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले उनलाई थुनामै राखेर बलात्कार सम्बन्धी मुद्दामा कारबाही अघि बढाउने भन्दै गरेको आदेश विरूद्ध सन्दीपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए। सोही निवेदनमा न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश […]

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय
राजनीति
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय
  • ३ years अगाडि

काठमाडौं – माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। आज बसेको सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई सर्तसहित समर्थन गर्ने निर्णय गरेको उपमहासचिव जगन्नाथ खतिवडाले बताए । ‘केन्द्रीय सचिवालयको ४६ औं बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ,सर्तसहित यो सरकारलाई विश्वासको मत दिइन्छ। ’ […]