काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ठग, अराजक र भ्रष्टचारी कोही पनि भिआइपी नहुने बताएका छन् । कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले शुक्रबार गरेको सम्मेलनमा बोल्दै महामन्त्री थापाले सो कुरा बताउँदै कारबाहीको दायरामा ल्याउनुपर्ने टिप्पणी गरेका हुन् । उनले जतिसुकै शक्तिशाली भए पनि गल्ती गरेका छन् भने कारबाही हुनुपर्ने धारणा राखे । ‘भ्रष्टचारी भिआइपी हुँदैन, ठग भिआइपी […]
काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा विकास तथा योजनासँग सम्बन्धित विज्ञहरुसँग आयोजित एक छलफल कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले परम्परागत बजेट प्रणाली देशको रुपान्तरणमा बाधक भएको दाबी गरे । हरेक वर्ष पुरानै वर्षको फोटोकपीका रुपमा नयाँ बजेट […]
काठमाडौं-सरकारले प्रजातन्त्र दिवस २०८० भव्यताका साथ मनाउने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले आगामी फागुन ६, ७ र ८ गते तीन दिन विभिन्न कार्यक्रम गरेर भव्यताका साथ मनाउने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको सो बैठकले प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटक, […]