AarthikBikash
मङ्लबार, असार १७, २०८२

विश्व

टर्की र सिरियामा गएको भूकम्पका कारण हालसम्म २४ हजारभन्दा बढीको मृत्यु
ब्रेक्इङ न्युज
टर्की र सिरियामा गएको भूकम्पका कारण हालसम्म २४ हजारभन्दा बढीको मृत्यु
  • २ years अगाडि

एजेन्सी-टर्की र सिरियामा गएको विनाशकारी भूकम्पका कारण हालसम्म २४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने एक लाखभन्दा बढी घाइते भएका छन् जसको अस्पतालमा उपचार भइरहेको छ । भूकम्पका कारण टर्कीको एन्टाक्या, सानलिउर्फा र सिरियाको अलेप्पो सहर पूर्ण रुपमा ध्वस्त भएका छन् । भग्नावशेषमुनि पुरिएकाहरुको ज्यान जोगाउन सकियोस् भनेर विश्वका धेरै देशले टर्कीमा उद्धार कार्य चलाइरहेका […]

युक्रेनमा हेलिकप्टर दुर्घटनाः गृहमन्त्रीसहित १८ जनाको मृत्यु
विश्व
युक्रेनमा हेलिकप्टर दुर्घटनाः गृहमन्त्रीसहित १८ जनाको मृत्यु
  • २ years अगाडि

एजेन्सी-युक्रेनको राजधानी कीभमा बुधबार एउटा हेलिकप्टर दुर्घटना भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार हेलिकप्टर दुर्घटना बाल हेरचाह केन्द्र र विद्यालय (किन्डरगार्टन) नजिक भएको हो। दुर्घटनामा २ बालबालिकासहित १८ जनाको मृत्यु भएको छ । जसमा गृहमन्त्री डेनिस मोनास्टिरस्की पनि पर्छन्। युक्रेनको अखबार ‘कीभ इन्डिपेन्डेन्ट’का अनुसार हेलिकप्टरमा सवार सबै ९ जनाको मृत्यु भएको छ । यसबाहेक […]

चीनमा कुल जनसंख्याको ४० प्रतिशत कोभिड संक्रमित
विश्व
चीनमा कुल जनसंख्याको ४० प्रतिशत कोभिड संक्रमित
  • २ years अगाडि

एजेन्सी-देशमा बढ्दो केसबीचमा गत महिनामा कोभिड–१९ बाट चिनियाँ जनसंख्याको ४० प्रतिशत संक्रमित भएको एसिया टाइम्सले चिकित्सा विज्ञहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ । चिनियाँ महामारीविद् जेङ गुआङले अधिकांश चिनियाँ सहरहरूले आफ्ना ५० प्रतिशत मानिसमा पोजेटिभ परीक्षण गरेको जानकारी दिएकाले देशमा  औसतमा ४० प्रतिशत जनसंख्यामा संक्रमण भएको हुनसक्ने अनुमान गर्नु उचित भएको हङकङस्थित अंग्रेजी समाचार आउटलेटले […]