AarthikBikash
बिहिबार, साउन १६, २०८२

समाज

काठमाडौंको भृकुटीमण्डपमा आगलागी
समाज
काठमाडौंको भृकुटीमण्डपमा आगलागी
  • ३ years अगाडि

काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमा आगलागी भएको छ । भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीपछि काठमाडौं र ललितपुर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन ।

आज यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
समाचार
आज यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
  • ३ years अगाडि

काठमाडौं – आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथ मौसम विज्ञान विभागले जनाएको छ । त्यस्तै बागमती, गण्डकी, […]

बढ्दै कोरोना संक्रमण
समाज
बढ्दै कोरोना संक्रमण
  • ३ years अगाडि

काठमाडौं – नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ५३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १२० नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ […]

गण्डकीमा पछिल्लो ३ वर्षमा ५२ सुत्केरीको एयर लिफ्टिङमार्फत उद्धार
समाज
गण्डकीमा पछिल्लो ३ वर्षमा ५२ सुत्केरीको एयर लिफ्टिङमार्फत उद्धार
  • ३ years अगाडि

पोखरा – गण्डकी सरकारले पछिल्लो तीन वर्षमा ५२ जना सुत्केरी तथा गर्भवती महिलाको उद्धार गरेको छ । दुर्गम क्षेत्रमा रहेका ति महिलाहरूलाई सुरक्षित अस्पतालसम्म पुर्‍याउन हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । तीन वर्षअघिको बजेट र नीति तथा कार्यक्रममै राखेर सरकारले दुर्गमका महिलाको नि:शुल्क एयर लिफ्टिङ गर्ने योजना ल्याएको थियो । हरेक वर्ष दुर्गम ठाउँबाट सुत्केरीहरूलाई आपतकालीन […]