AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • म मेरो तलबबाट यम बुद्धको शालिक बनाउँछु : बालेन शाह

म मेरो तलबबाट यम बुद्धको शालिक बनाउँछु : बालेन शाह

  • शनिबार, असार २५, २०७९
म मेरो तलबबाट यम बुद्धको शालिक बनाउँछु :  बालेन शाह

 काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन०ले आफ्नो तबलबाट र्‍याप गायक यम बुद्धको शालिक बनाउने बताएका छन ।

शनिबार दिउँसो फेसबुकमा लेख्दै आफ्नो तलबबाट यम बुद्धको शालिक बनाउने बताएका हुन्।

उनले लेखेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको शालिक बनाउँछु ।’ यसैबीच उनले आज यम बुद्धका बुवा र आमालाई भेटेका समेत छन् ।

Facebook Comments

सम्बन्धित समाचार