AarthikBikash
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • समाज
  • छोरीको बाबु बने बालेन शाह

छोरीको बाबु बने बालेन शाह

  • आइतवार, भदौ १७, २०८०
छोरीको बाबु बने बालेन शाह

काठमाडौं- काठमाडौका मेयर बालेन शाह छाेरीकाे बाबु बनेका छन्। उनकी पत्नी सविना काफ्ले आज बिहान छोरीलाई जन्म दिएकी हुन्।  बालेन र सविनाले २०७४ साल फागुनमा प्रेम विवाह गरेका थिए।

Facebook Comments

सम्बन्धित समाचार