AarthikBikash
मङ्लबार, जेष्ठ १२, २०८३
  • होमपेज
  • समाचार
  • आज सेयर बजारसहित बैंक तथा वित्तीय संस्था बन्द हुने

आज सेयर बजारसहित बैंक तथा वित्तीय संस्था बन्द हुने

  • सोमवार, फाल्गुन २८, २०८०
आज सेयर बजारसहित बैंक तथा वित्तीय संस्था बन्द हुने

काठमाडौं-आज सोमबार सेयर बजार सहित बैंक तथा वित्तीय संस्था बन्द हुने भएको छ।

नेपाल सरकारले आज ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ। तसर्थ, यस दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन्। अब सेयर बजार मंगलबार बिहान ११ बजेमात्र खुल्नेछ।

सम्बन्धित समाचार