AarthikBikash
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • बिहीबार सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुने

बिहीबार सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुने

  • मङ्लबार, असार १२, २०८०
बिहीबार सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुने

काठमाडौं-सरकारले बकर इदको अवसरमा आउँदाे बिहीबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले  मंगलबार सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको छ ।

सरकारको यो निर्णयसँगै उक्त दिन सबै सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था पनि उक्त दिन बन्द हुनेछन् ।

Facebook Comments

सम्बन्धित समाचार