mega darknetmega darknet
AarthikBikash
बिहिबार, भदौ २६, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • अर्थ/वाणिज्य
  • दोहोरो अंकले घटेर बन्द भयो सेयर बजार

दोहोरो अंकले घटेर बन्द भयो सेयर बजार

  • बिहिबार, साउन ११, २०८०
दोहोरो अंकले घटेर बन्द भयो सेयर बजार

काठमाडौं-सेयर कारोबार साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २९.७१ विन्दुले घटेर २१२६.७१ विन्दुमा अडिएको हो।

बुधबार नेप्से परिसूचक ८.११ अंकले घटेको थियो।  सो दिन २ अर्ब ४३ करोड मूल्यको सेयर खरिदबिक्री भएको थियो। आज कारोबार रकम बुधबारको तुलनामा घटेको छ।

यसदिन  २७१ कम्पनीको  ६२ लाख ७१ हजार ७७७ कित्ता सेयर २ अर्ब ४२ करोड ५७ लाख ८० हजार५६४ रुपैयाँमा खरिदबिक्री भयो। आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रह्यो। सो कम्पनीको १० करोड मूल्य बढिको सेयर कारोबार भयो। हिमालयन लाइफ इन्स्योरेन्सको ८ करोड मूल्य बढिको कारोबार भयो। कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्।

सम्बन्धित समाचार