AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • एनएमबि बैंकलाई २० मिलियन अमेरिकी डलर ऋण प्राप्त

एनएमबि बैंकलाई २० मिलियन अमेरिकी डलर ऋण प्राप्त

  • बुधबार, कार्तिक १, २०८०
एनएमबि बैंकलाई २० मिलियन अमेरिकी डलर ऋण प्राप्त

काठमाडौं-एनएमबि बैंक लिमिटेडले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यमलाई टेवा पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदार डच उद्यमी विकास बैंक एफएमओबाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको छ ।

बैंक र एफएमओबिचको यस साझेदारीमा एफएमओबाट एनएमबि बैंकलाई १५ मिलियन अमेरिकी डलर ग्रीन इनिसिएटिभमा केन्द्रित रही वित्तीय कारोबार गर्नका लागि प्राप्त गरिएको र बाँकी रकम ५ मिलियन विकाश र प्रबर्दनको लागि प्राप्त भएको छ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १५१ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार