AarthikBikash
आइतवार, माघ २६, २०८२
  • होमपेज
  • अर्थ/वाणिज्य
  • आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक

आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक

  • शुक्रबार, असार २७, २०८२
आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक

काठमाडौं – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ। शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकबाट स्वीकृत भएसँगै मौद्रिक नीति सार्वजनिक गरिएको हो।

नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले राष्ट्र बैंकको बालुवाटारस्थित भवनबाट मौद्रिक नीति सार्वजनिक गरेका हुन्। विदेशी विनियम व्यवस्थापन वित्तिय क्षेत्र सुधार एवं नियमन,भुक्तानी प्रणाली, लघुवित्त वित्तीय पहुँच एवं ग्राहक संरक्षण र सम्पत्ति शुद्धिकरण निवारणलगायतका नीति तथा कार्यक्रमहरू मौद्रिक नीतिमा समावेश गरिएको गभर्नर  पौडेलले बताए।

सम्बन्धित समाचार