AarthikBikash
बिहिबार, साउन ७, २०८३
  • होमपेज
  • खेलकुद
  • नेपालले नेदरल्यान्ड्सलाई दियो १५८ रनको लक्ष्य

नेपालले नेदरल्यान्ड्सलाई दियो १५८ रनको लक्ष्य

  • बिहिबार, साउन ७, २०८३
नेपालले नेदरल्यान्ड्सलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ।

युट्रेच्टस्थित स्पोर्टपार्क मार्स्खाल्करवेर्टमा जारी खेलमा नेपालले नेदरल्यान्ड्सलाई १५८ रनको लक्ष्य दिएको छ।

सम्बन्धित समाचार