AarthikBikash
बुधबार, पुस ९, २०८२

समाचार

थप ४४४ जनामा कोरोना संक्रमण पुष्टि, ३ को मृत्यु
समाज
थप ४४४ जनामा कोरोना संक्रमण पुष्टि, ३ को मृत्यु
  • ३ years अगाडि

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५४ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट २११ तथा एन्टिजेन विधिबाट २३३ जनामा गरी ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३०७ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको […]

अल्फाबिटा कम्प्लेक्समा चलाइयो डोजर
ब्रेक्इङ न्युज
अल्फाबिटा कम्प्लेक्समा चलाइयो डोजर
  • ३ years अगाडि

काठमाडौं – काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फा बिटाको भुईं तल्लामा बनेका अवैध संरचना भत्काएको छ । भुईं तल्लाका संरचनाहरू नक्सा पास गरेर बनाएको नपाइएपछि भत्काइएको हो । मेयर बालेन शाहको उपस्थितिमा ठुलो संख्यामा सुरक्षाकर्मीसहित डोजरको सहायतामा संरचना भत्काइएको हो । अल्फा बिटाका कर्मचारीहरुले डोजरले भत्काउन लागेपछि कर्मचारीहरु लाइन लागेर अगाडि उभिएका थिए । तर, प्रहरीले […]

एक्सनमा उत्रिए बालेन, काठमाडौंमा रहेका अवैध संरचना भत्काइए
ब्रेक्इङ न्युज
एक्सनमा उत्रिए बालेन, काठमाडौंमा रहेका अवैध संरचना भत्काइए
  • ३ years अगाडि

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टोलीले काठमाडौं मलको अगाडिको अवैध पसल, खिचापोखरीमा रहेको आरबि कम्प्लेक्सका अव्यवस्थित पसलहरू भत्काएको छ भने रंजनागल्लीको कोजी कम्प्लेक्स र न्युरोडको केषा प्लाजालाई पुन: मिति दिएर फर्किएको छ । पार्किङका लागि नक्सा पास भएको स्थानमा बनाइएको क्याफे खाली तत्काल भत्काउन साहले निर्देशन दिएका छन् । पार्किङका लागि नक्सा […]