AarthikBikash
मङ्लबार, पुस ८, २०८२

समाचार

बढ्यो सार्वजनिक यातायातको भाडादर
ब्रेक्इङ न्युज
बढ्यो सार्वजनिक यातायातको भाडादर
  • ३ years अगाडि

काठमाडौं – सार्वजनिक यातायातको भाडादर बढेको छ । सोमबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै अन्तर प्रदेश यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर इन्धनको मूल्यको आधारमा स्वचालित रूपमा समायोजक गरिएको जनाएको हो । विभागका अनुसार यात्रुवाहक सवारीमा १.७९ प्रतिशतले भाडा वृद्धि भएको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.३४ प्रतिशत र तराईको […]

राष्ट्रपति भण्डारीद्वारा दुई देशका लागि आवासीय राजदूत नियुक्त
राजनीति
राष्ट्रपति भण्डारीद्वारा दुई देशका लागि आवासीय राजदूत नियुक्त
  • ३ years अगाडि

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशका लागि आवासीय राजदूत नियुक्त गरेकी छन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालका लागि अष्ट्रिया र इजिप्टमा राजदूत नियुक्त गरेकी हुन्। गणतन्त्र अष्ट्रियाका लागि नेपालको आवासीय राजदूत तथा संयुक्त राष्ट्रसंघ कार्यालय, भियनाको लागि नेपालको स्थायी प्रतिनिधि पदमा समेत रहने गरी भरतकुमार रेग्मी नियुक्त भएका छन्। यस्तै, इजिप्टका लागि नेपालको आवासीय राजदूतमा […]

लिउको भ्रमण तालिका : बिहान बीपी संग्रालयमा, साँझ प्रचण्डसँग डिनर
राजनीति
लिउको भ्रमण तालिका : बिहान बीपी संग्रालयमा, साँझ प्रचण्डसँग डिनर
  • ३ years अगाडि

काठमाडौं – चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) विदेश विभाग प्रमुख लिउ जियानचाओ सुन्दरीजलस्थित बीपी संग्रहालयको भ्रमणमा जाँदै छन । चार दिने भ्रमणमा आइतबार नेपाल आएका विदेश विभाग प्रमुख जियानचाओेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग साँझ सोल्टी होटेलमा भेटघाट गर्ने छन् । मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा लञ्च मिटिङ गर्ने जिआनचाओले दिउँसो एभरेस्ट […]