AarthikBikash
सोमवार, मंसिर ९, २०८२

राजनीति

प्रधानमन्त्री देउवाले दिए ऋषि सुनकलाई बधाई
राजनीति
प्रधानमन्त्री देउवाले दिए ऋषि सुनकलाई बधाई
  • ३ years अगाडि

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित भएका पूर्वअर्थमन्त्री ऋषि सुनकलाई बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत उनलाई यो महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अगाडि बढाउन उनीसँग काम गर्न आफू तत्पर रहेको उल्लेख गरेका छन् । […]

गठबन्धनको उद्देश्य देश बनाउने होइन, एमाले सिद्ध्याउने हाे : पोखरेल
राजनीति
गठबन्धनको उद्देश्य देश बनाउने होइन, एमाले सिद्ध्याउने हाे : पोखरेल
  • ३ years अगाडि

काठमाडौं –  नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनको एकमात्रै उद्देश्य एमाले सिद्धाउने मात्रै रहेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष पोखरेलले गठबन्धनको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको र एमाले सिद्धाउन मात्रै ध्यान केन्द्रीत रहेको बताएका हुन्। एमालेको उद्देश्य राजनीतिक स्थायीत्व, मुलुकको विकास र हित मात्रै रहेकाले जनताले विश्वास गर्ने उनको […]

निर्वाचनका लागि १ करोड ८७ लाख ५० हजार मतपत्र छपाइ सम्पन्न
राजनीति
निर्वाचनका लागि १ करोड ८७ लाख ५० हजार मतपत्र छपाइ सम्पन्न
  • ३ years अगाडि

काठमाडौं – ४ मंसिरमा तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ३३ जिल्लाको ९६ लाख ७४ मतपत्र छपाइ सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार प्रदेश सभातर्फ ३३ जिल्लाको ९० लाख ७६ हजार ५०० मतपत्र छपाइ सकिएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि कूल १ करोड ८७ लाख ५० हजार मतपत्र छपाइ भइसकेको छ । […]

पद, पैसा, पहुँच र प्रलोभनबाट निर्वाचन प्रभावित हुनुहुँदैन : थपलिया
राजनीति
Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
पद, पैसा, पहुँच र प्रलोभनबाट निर्वाचन प्रभावित हुनुहुँदैन : थपलिया
  • ३ years अगाडि

काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन पद, पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुन नहुने बताएका छन् । दिपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा सोमबार शुभकामना सन्देश दिँदै उनले निर्वाचन विचार, सिद्धान्त, इमान र निष्ठाबाट निर्देशित हुनुपर्छ भन्ने आयोगको अठोट र मान्यता स्थापित गर्न सबै मतदाताहरूमा कसैको डर, धाक, धम्की र प्रलोभनमा नपरी निर्धक्क […]