AarthikBikash
मङ्लबार, अशोज २१, २०८२

राजनीति

एमालेबाट उपसभामुखमा विद्या भट्टराईले दिइन् उम्मेदवारी
राजनीति
एमालेबाट उपसभामुखमा विद्या भट्टराईले दिइन् उम्मेदवारी
  • ३ years अगाडि

काठमाडौं – नेकपा एमालेको तर्फबाट सांसद विद्या भट्टराईले उपसभामुख पदमा उम्मेदवारी दिएकी छन् । बिहीबार संसद् सचिवालय पुगेर भट्टराईले उपसभामुखमा उम्मेदवारी दर्ता गरेकी हुन् । उनको प्रस्तावक प्रतिनिधिसभा सचेतक शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन् । पाँचदलीय गठबन्धनबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतमले उम्मेदवारी दर्ता गराइसकेकी छन् । सभामुख अग्निप्रसाद सापकोटाले बुधबार उपसभामुख […]

प्रचण्ड शुक्रबार भारत भ्रमणमा जाँदै
ब्रेक्इङ न्युज
प्रचण्ड शुक्रबार भारत भ्रमणमा जाँदै
  • ३ years अगाडि

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाने भएका छन् । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा अध्यक्ष प्रचण्ड शुक्रबार दिल्ली जान लागेका हुन् । उनको सचिवालयका अनुसार भ्रमणका क्रममा अध्यक्ष प्रचण्डले भाजपाले आयोजना गरेको शिखर सम्मेलनमा सहभागी हुने छन् । साथै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका शिर्ष नेताहरूसँग […]

अहिले ठूलो बन्न र जान्ने हुनका लागि दलहरूलाई गाली गर्ने चलन छः ओली
राजनीति
अहिले ठूलो बन्न र जान्ने हुनका लागि दलहरूलाई गाली गर्ने चलन छः ओली
  • ३ years अगाडि

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिले ठूलो बन्न र जान्ने हुनका लागि दलहरूलाई गाली गर्ने चलन रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। काठमाडौँमा बुधबार मानवअधिकार एलायन्सद्वारा आयोजित कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अहिले राजनीतिक दलहरूको योगदानप्रति घृणा फैलाउने प्रवृत्ति चलेको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले राजनीतिक दलहरूले […]