AarthikBikash
सोमवार, मंसिर ९, २०८२

राजनीति

नेपालको आतिथ्यतालाई संसारभर फैलाउन जरुरीः मन्त्री श्रेष्ठ
राजनीति
नेपालको आतिथ्यतालाई संसारभर फैलाउन जरुरीः मन्त्री श्रेष्ठ
  • ३ years अगाडि

काठमाडौं – मुलुकको पर्यटन क्षेत्रमा दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन गर्ने उद्देश्यले काठमाडौँ विश्वविद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) बीच साझेदारीकासाथ योजना कार्यक्रम अघि बढाइने भएको छ । उक्त प्रयोजनका निम्ति शैक्षिक उन्नयन तथा प्राज्ञिक जनशक्ति विकासमा प्रतिष्ठित दुवै संस्थाले सहकार्यको समझदारीपत्रमा आज हस्ताक्षर गरेका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री […]

जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि संसदमा छलफल सुरु
राजनीति
जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि संसदमा छलफल सुरु
  • ३ years अगाडि

काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल सुरु भएको छ । प्रतिनिधिसभाको जारी बैठकमा जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल भइरहेको छ । अहिलेसम्म सो छलफलमा खगराज अधिकारी, पुष्पकुमारी कर्ण कायस्थ, महेश बस्नेत, निरुदेवी पाल डा सूर्यप्रसाद पाठक, चाँदतारा कुमारी, घनश्याम खतिवडा छलफलमा सहभागी भइसकेका छन् । जबराविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफलमा सहभागी सबै […]

पछिल्लो २४ घण्टामा थप ६६० जनामा कोरोना पुष्टि, एकको मृत्यु
राजनीति
पछिल्लो २४ घण्टामा थप ६६० जनामा कोरोना पुष्टि, एकको मृत्यु
  • ३ years अगाडि

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६८२ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ३२६ तथा एन्टिजेन विधिबाट ३३४ जनामा गरी ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो समय मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दो छ । कोरोनाबाट आज ४४४ […]

जसपाका केही मानिस रुपान्तरित हुन नसकेका कारण विकल्प रोज्यौं : बाबुराम भट्टराई
Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
ब्रेक्इङ न्युज
जसपाका केही मानिस रुपान्तरित हुन नसकेका कारण विकल्प रोज्यौं : बाबुराम भट्टराई
  • ३ years अगाडि

काठमाडौं – हालै मात्र नेपाल समाजवादी पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा)मै रहेर त्यसलाई रुपान्तरण गर्ने सम्भावना नरहेपछि नयाँ पर्टी गठन गरेको बताएका छन् । जसपालाई रुपान्तरण सुधारका लागि अनेक प्रयन्त, छलफल, बहस गरे पनि त्यहाँ रहेका परम्परावादी सोच भएका मानिसहरू रुपान्तरित हुन नसकेको उनको आरोप छ । ललितपुरको बालकुमारीमा नेपाल […]