काभ्रे, २५ कात्तिकः काभ्रेका एक कोरोना संक्रमितको नि’धन भएको छ । बनेपा नगरपालिकाका ७९ बर्षीय पुरुषको आज निध’न भएको हो । ती पुरुषमा हिजो कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारका क्रममा अस्पतालमा मृ’त्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । योसँगै काभ्रेमा कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या २७ पुगेको छ । हालसम्म १८ […]