AarthikBikash
बिहिबार, जेष्ठ १४, २०८३
  • होमपेज
  • राजनीति
  • सिंहदरवारमा कांग्रेस संसदीय दलको बैठक जारी

सिंहदरवारमा कांग्रेस संसदीय दलको बैठक जारी

  • बिहिबार, जेष्ठ १४, २०८३
सिंहदरवारमा कांग्रेस संसदीय दलको बैठक जारी

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ ।

बैठक सिंहदरवारस्थित दलको कार्यालय बसिरहेको छ ।

बैठकमा मुख्यतया आगामी बजेट अधिवेशनमा पार्टीले निर्वाह गर्ने भूमिका र सदनमा प्रस्तुत हुने विषयहरूमा विस्तृत छलफल हुने बताइएको छ ।

नेपालको संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिँदैछ ।

साथै बैठकमा समसामयिक राजनीतिक अवस्थाका बारेमा समेत सदस्यहरूबँच विचार विमर्श हुने संसदीय दलले जनाएको छ ।

सम्बन्धित समाचार