AarthikBikash
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • राजनीति
  • सत्य निरुपणसम्बन्धी संशोधित विधेयक आज संसद्‌मा दर्ता गरिँदै

सत्य निरुपणसम्बन्धी संशोधित विधेयक आज संसद्‌मा दर्ता गरिँदै

  • बिहिबार, फाल्गुन २५, २०७९
सत्य निरुपणसम्बन्धी संशोधित विधेयक आज संसद्‌मा दर्ता गरिँदै

काठमाडौं – सरकारले सत्य निरुपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक आज प्रतिनिधि सभामा दर्ता गर्ने भएको छ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले विधेयक प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको हो ।

द्वन्द्वकालीन घटनाका आधारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध कारबाही माग गर्दै मुद्दा दर्ता भएपछि सरकारले शान्ति प्रक्रिया टुंगो लगाउन गठित आयोगलाइ अघि बढाउन लागेको हो।

 

Facebook Comments

सम्बन्धित समाचार